अर्थ

मणिग्राममा सांग्रिलाको शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ शाखा खोलेको छ।बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको जनाएको छ। 

यसबाट सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकको छ। योसँगै सांग्रिलाको शाखा संख्या एक सय दुई पुगेको छ।

प्रकाशित: २६ कार्तिक २०७८ ०२:५३ शुक्रबार

सहज बैंकिङ सुविधा मणिग्राममा सांग्रिलाको शाखा शाखा सञ्चालन