अर्थ

सांग्रिला डेभलपमेन्ट बैंक विराटनगरमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले बिहीबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो। यसले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। योसँगै सांग्रिला बैंकको शाखा संख्या ९८ पुगेको छ।  

प्रकाशित: २५ आश्विन २०७८ ०३:४८ सोमबार

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड सहज बैंकिङ सुविधा सांग्रिला डेभलपमेन्ट बैंक विराटनगरमा