अर्थ

‘डिभाइन वाइन प्रिमियम’ बजारमा

डिभाइन वाइन उत्पादक कम्पनी महाकाली वाइनसले यसको प्रिमियम ब्रान्ड बजारमा ल्याएको छ। कम्पनीले सोमबारदेखि यो उत्पादन नेपाली बजारमा ल्याएको हो। नेपाली उपभोक्तामाझ आफ्नो पहिचान बनाइसकेको डिभाइनको नयाँ संस्करण लोकप्रिय हुने कम्पनीको विश्वास छ।

निकै राम्रो गुणस्तरको अंगुर प्रयोग गरेर उक्त वाइन बनाइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुासर यो वाइन अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको हो।  

प्रकाशित: २१ आश्विन २०७८ ०२:४१ बिहीबार

नेपाली उपभोक्ता ‘डिभाइन वाइन प्रिमियम’ बजारमा प्रिमियम ब्रान्ड