अर्थ

कोका–कोलाको सस्टेनेबिलिटी हाइलाइट्स

कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ। यस रिपोर्टले सन् २०२० का दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यका लागि कम्पनीको प्रयासलाई दर्साएको छ।

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड–१९ को प्रतिक्रियासहित कर्पोरेट नागरिकका व्यक्तिलाई फाइदा  पुर्‍याएको छ, जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारी सामेल रहेका छन्। 

जसरी कोका–कोलाले आफ्नो दशकको कार्यलाई सम्पन्न गर्दै गइरहेको छ, यसले संयुक्त राष्ट्रसँगका १७ वटा दिगो विकास लक्ष्यलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २० आश्विन २०७८ ०२:४९ बुधबार