अर्थ

सन्राइज बैंकमारक्तदान

सन्राइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा सातै प्रदेशमारक्तदान कार्यक्रम गरेको छ। सो कार्यक्रममा दुई सय ५५ जनालेरक्तदान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

आउँदै गरेको ठूला चाडमा मानिसहरू किनमेल, भ्रमण आदिमा व्यस्तरहनेर उक्त समयमा हुन सक्नेरगत अभावलाइ परिपूर्ति गर्न योरक्तदान कार्यक्रमले मदत पुर्‍याउने बैंकले जनाएको छ।  

प्रकाशित: १८ आश्विन २०७८ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App