अर्थ

कुमारी क्यापिटलको महाउत्सव योजना

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ। 

पुँजी बजारबाहिर रहेका नयाँ लगानीकर्तालाई हितग्राही खाताको पहुँच वृद्धि हुने विश्वासका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ। 

साथै डिम्याट खातासम्बन्धी समस्यामा रहेका खातावालसमेत यो योजनाबाट लाभान्वित हुने कम्पनीको अपेक्षा छ।

प्रकाशित: १७ आश्विन २०७८ ०३:२५ आइतबार