सरकारले ल्याएको बजेटबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्थाको संघले स्वागत गरेको छ।
यस व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रूपैयाँले घट्नेसमेत संघले उल्लेख गरेको छ।
प्रकाशित: १७ आश्विन २०७८ ०३:१२ आइतबार