अर्थ

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सुरु

म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ। डिजिटल मिडियासम्बन्धी यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञ व्यक्तिलाई भाग लिन आह्वान गरेको छ।

सो प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञ व्यक्तिको पहिचान गर्दै उनीहरूलाई व्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्‍याउन त्यस्ता व्यक्तिको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको छ। 

प्रकाशित: १५ आश्विन २०७८ ०१:४९ शुक्रबार

म्याक्स मिडिया ‘म्याक्स मिडिया डिजिटल गुरु’ डिजिटल मिडियामा विज्ञ व्यक्ति