अर्थ

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ।

आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको माइलस्टोनलाई मनाउनका लागि सबै एनटर्किएनका निम्ति यो राइड असोज १६ गते नक्सालको टिभियस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म हुनेछ। 

प्रकाशित: १५ आश्विन २०७८ ०१:४० शुक्रबार

टिभियस मोटर कम्पनी आधिकारिक वितरक जगदम्बा मोटर्स नक्सालको टिभियस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म