अर्थ

एनएमबीको मुद्दतीमा ९.५२% ब्याज

एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत ग्राहकलाई  मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ। 

एनएमबीमा खाता नभएका ग्राहकले भिडियो केवाइसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्ने बैंकले जनाएको छ। 

प्रकाशित: १४ आश्विन २०७८ ०१:३१ बिहीबार

एनएमबी बैंक भिडियो केवाइसी एनएमबीको मुद्दतीमा ९.५२% ब्याज