कामना सेवा विकास बैंकले कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाले घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजात अपलोड र केएस डिनी वालेट खोल्न सक्नेछन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका हुन्।
प्रकाशित: १० आश्विन २०७८ ०३:४० आइतबार