अर्थ

सिटिजन्स बैंक र माउन्टेन रिसोर्टबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबिच छुटसम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुसार सिटिजन्सका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउनेछन्। 

प्रकाशित: ७ आश्विन २०७८ ०२:१५ बिहीबार

सिटिजन्स बैंक इन्टरनेसनल बन्दीपुर माउन्टेन रिसोर्ट विभिन्न सेवामा विशेष छुट