अर्थ

रुकुमपूर्वमा कृषि विकास बैंक

विकास बैंकले रुकुमपूर्वमा नयाँ शाखा उद्घाटन गरेको छ। बैंकका प्रमुख  कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखा उद्घाटन गरेका हुन्।

कृषिका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सहुलियतपूर्ण कर्जाको उपयोग गरी किसानलाई व्यावासायिक कृषिमा लाग्न सहयोग पुग्ने बैंकले जनाएको छ। 

प्रकाशित: ७ आश्विन २०७८ ०२:०२ बिहीबार

कृषि विकास बैंक बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सहुलियत पूर्ण कर्जा व्यावासायिक कृषिमा लाग्न सहयोग