अर्थ

बजाजको नयाँ सोरुम धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनीले धरानमा सुविधासम्पन्न नयाँ सोरुम ‘अब्रिन एन्ड ब्रदर्श अटो’ सञ्चालनमा ल्याएको छ ।

सेल्स, सर्भिस र स्पेयर पार्टस सहज उपलब्धताका लागि उक्त सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।यस उद्देश्यलाई सार्थक बनाउन अब्रिन एन्ड ब्रदर्स अटोका प्रोप्राइटर अब्रिन तामाङलाई डिलरसिप प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ भाद्र २०७८ ०२:३२ शुक्रबार

बजाज मोटरसाइकल अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनी सेल्स सर्भिस र स्पेयर पार्टस