अर्थ

म्याद नाघेका औषधि नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरको दूधपाटीमा रहेका नौवटा औषाधि पसलको आइतबार अनुगमन गरी म्याद नाघेका औषधि नष्ट गरिदिएको छ।  

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले मित्र हेल्थ केयर सेन्टर, रिया भुजू फार्मेसिस्ट, बाराही फार्मेसी, समृद्धि फार्मेसी, डोेलेश्वर फार्मेसी, रोज डेन्टल केयर प्रालि र अल्फा मेडिकल हलको अनुगमन गरेको गोराले जानकारी दिए। त्यसैगरी प्राइम डेन्टल क्लिनिक, न्यातापोल फार्मेसी र दीप फर्माको पनि अनुगमन गरिएको थियो।  

प्रकाशित: २ भाद्र २०७८ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App