अर्थ

चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पूर्णपाठ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो। 

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रर्वद्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो।

https://drive.google.com/file/d/1Rq1sCgmFLK2Yr4RmzsgPz2JL3OzTAyD6/view

प्रकाशित: २९ श्रावण २०७८ १२:१५ शुक्रबार

चालू आर्थिक २०७८/७९