अर्थ

प्रिमियर स्टिललाई ३६ एमएममा गुणस्तर प्रमाणपत्र

प्रिमियर स्टिल ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाणपत्र पाउने पहिलो नेपाली कम्पनी बनेको छ। यसअघि ३० एमएमको छड छिमेकी मुलुक भारतबाट वा अन्य मुलुकबाट आयात गर्ने गरिन्थ्यो। 

अब उप्रान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै आयात गर्नुपर्ने अवस्था अन्त्य भएको छ। यस कम्पनीको दैनिक आठ सय मेट्रिक टन रहेको बताइएको छ । कम्पनीले आठ एमएमदेखि ४० एमएमसम्मका छडहरू उत्पादन गर्दै आएको छ।  

प्रकाशित: १४ श्रावण २०७८ ०४:४४ बिहीबार

प्रिमियर स्टिल