अर्थ

स्प्राइटको नयाँ विज्ञापन अभियान

कोका–कोला कम्पनीले आफ्नो उत्पादन स्प्राइटको लागि ‘क्लियर रह’ शीर्षकको अभियान सुरू गरेको छ।  यस अभियानको उद्देश्य युवालाई स्प्राइटको साथ दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ। यो अभियान जेनरेसन जेड ग्रुपका युवालक्षित रहेको  बताइएको छ। 

प्रकाशित: ८ श्रावण २०७८ ०२:१६ शुक्रबार