अर्थ

बिमा दाबी भुक्तानी

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय सुकुना गुरुङको मृत्यु दाबी भुक्तानी गरेको छ। गुरुङले ५० लाखको दोहोरो लाभसहितको १० वर्षे अमृतश्री जीवन बिमालेख खरिद गरेकी थिइन्। 

गुरुङको कोरोनाबाट मृत्यु भएको जनाउँदै बिमा दाबी बापतको ५६ लाख ३० हजार रूपैयाँ गुरुङका छोरा बिजेन्द्रलाई भुक्तानी गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ असार २०७८ ०५:२६ सोमबार

बिमा दाबी भुक्तानी