अर्थ

रिलायन्स लाइफको विलम्ब शुल्क छुट

रिलायन्स लाइफ इन्स्योरेन्सले बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ। 

कोभिड १९ को विषम परिस्थितिमा ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बिमालेख असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ असार २०७८ ०१:३९ बुधबार

रिलायन्स लाइफको विलम्ब शुल्क छुट