अर्थ

बढ्याे बालविकास शिक्षकको तलब

बालविकास सहयोगीको तलब वृद्धि भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बारे जानकारी गराएका हुन्। 

अहिलेको पारिश्रमिकलाई बढाएर ८ हजार पुर्‍याइएको जानकारी दिँदै उनले बालविकास सहजकर्ताको न्यूनत्तम तलब १५ हजार रुपैयाँ पुग्ने बताए। नपुग स्थानीय तहले व्यहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए।

उनले त्यसका लागि सरकारले ५ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको बताए।

प्रकाशित: १५ जेष्ठ २०७८ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App