अर्थ

अनियमितताको आरोप

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला ब्लक विस्तार कार्यक्रमको जिम्मा लिएको ब्लक विकास समितिका अध्यक्ष र सचिवमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । 

कृषि ज्ञान केन्द्रमार्फत उक्त गाउँपालिका वडा नं १, २ र ३ मा सुन्तला ब्लक विस्तारको जिम्मा लिएको समितिका अध्यक्ष लक्ष्मीकुमार राई र सचिव मनोज राईमाथि कार्यक्रमको रकम हिनामिना गरेको आरोप लागेको हो । 

प्रकाशित: २१ आश्विन २०७७ ०४:२० बुधबार

अनियमितता