अर्थ

अब मोबाइलबाटै मनकामना केबुलकार टिकट

मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाबीच टिकट खरिदबिक्रीसम्बन्धी सम्झौता भएको छ।   सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु नपर्ने र नगदरहित कारोबारमार्फत सेवा लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ आश्विन २०७७ ०२:३३ बिहीबार

मनकामना केबुलकार