अर्थ

निश्चल र स्वस्तिमा भायानेटको ब्रान्डदूत

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्रान्डदूत नियुक्त गरेको छ । निश्चल र स्वस्तिमालाई हरेक उमेरका मानिसले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले अगामी बजार प्रवद्र्धनलाई प्रभावकारी बनाउन यो जोडीलाई आवद्ध गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ७ आश्विन २०७७ ०४:३३ बुधबार

ब्रान्डदूत भायानेट