अर्थ

शान्ति मिसनको सेना निगमले बोक्ने

नेपाल वायुसेवा निगमले संयुक्त राष्ट्र संघको सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीको मिसनमा कार्यरत नेपाली सेनालाई लैजाने तथा नेपालल्याउने सम्झौता गरेको छ।

जुलाई ८ माहुने उक्त चार्टर उडान काठमाडौंबाट दोहामा टेक्निकल ल्यान्डिङ गरी त्यहाँबाट अफ्रिका प्रस्थानगर्ने निगमको विज्ञप्तिमा उल्लेख छ। उक्त जहाज बांगुईबाट अफ्रिका पुग्नेर मालीबाट जुलाई ९ मा काठमाडौंआइपुग्ने तालिका रहेको निगमले जनाएको छ।

प्रकाशित: १९ असार २०७७ ०३:१८ शुक्रबार

नेपाल वायुसेवा निगम