अर्थ

मौद्रिक नीतिमा चेम्बरको सुझाव

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। चेम्बरका उपाध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा राष्ट्र बैंक गएको प्रतिनिधिमण्डलले गभर्नर चिरञ्जीवी नेपाललाई भेटेर आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सुझाव दिएको हो।

गभर्नर नेपालले चेम्बरको सुझावलाई गम्भिरताका साथ लिएको भन्दै यथोचित सुझावलाई समावेश गर्ने विश्वास दिलाए।

प्रकाशित: १० असार २०७६ ०३:१२ मंगलबार

मौद्रिक_नीति नेपाल_राष्ट्र_बैंक चेम्बर_अफ_कमर्स