काठमाडौं– नेपाल बैंकले रुपन्देहीको मुर्गियामा शाखा पुनस्थापना गरेको छ। बैंकको एक सय ६३औं शाखाको रुपमा उक्त शाखा पुनस्थापित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।
२०५५ सालमा सशस्त्र द्वन्द्वको समयमा कमजोर शान्ति सुरक्षाका कारण उक्त शाखा बुटवल सारिएको जनाउँदै
पुनस्थापित शाखाबाट बैंकका सम्पूर्ण सेवा लिन सकिने विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ९ असार २०७६ ०४:४९ सोमबार