अर्थ

भरतपुरमा देवः विकास बैंक

काठमाडौं  –  देवः विकास बैंकले चितवनको भरतपुरमा शाखा विस्तार गरेको जनाएको छ। सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ सेवा, आर्थिक अभिवृद्धिमा टेवा, उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्न उक्त शाखाले सहयोग पु-याउने बैंकको दाबी रहेको छ।

हाल बैंकले देशको सातै प्रदेशका ५९ स्थानमा उपस्थिति जनाइसकेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ असार २०७६ ०७:१० आइतबार

देवः_विकास_बैंक शाखा_विस्तार भरतपुर