काठमाडौं –सभिल बैंकले धनुषाको ढल्केबरमा शाखा विस्तार गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकको हितलाई ध्यानमा राखी प्रविधि केन्द्रित सेवा र सुविधालाई परिस्कृत गर्दै लैजाने तथा पहुँच विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्न उक्त शाखा सञ्चालनमा ल्याइएको जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले योसहित शाखा संख्या ७६ पुगेकोे जनाएको छ।
प्रकाशित: २७ जेष्ठ २०७६ ०४:४० सोमबार