अर्थ

विपी राजमार्ग सुधारको लागि ९६ करोड

काठमाडाैँ - सरकारले विपी राजमार्ग सुधारको लागि आगामीआर्थिक वर्षमा ९६ करोड बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारले यातायातको विकासमा विशेष प्राथमिकता दिएको बताए ।

प्रकाशित: १५ जेष्ठ २०७६ ११:४० बुधबार

बजेट विपी_राजमार्ग