अर्थ

महावुमा एनसिसीको शाखा

काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्स बैंकले दैलेखको महावु गाउँपालिका–४, महावुमा नयाँ शाखा खोलेको छ। महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट बैंकले सबै बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ। हाल बैंकले देशभर रहेका एक सय २७ वटा शाखा र ७४ वटा एटिएमबाट सेवा दिइरहेको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:२६ बिहीबार

नेपाल_क्रेडिट_एन्ड_कमर्स_बैंक महावु_गाउँपालिका