काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ।
अब भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २ जेष्ठ २०७६ ०५:५६ बिहीबार