अर्थ

सिबिआइएल क्यापिटलको कामु सिइओमा गिरी

काठमाडौं – सिबिआइएल क्यापिटल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नवराज गिरीलाई नियुक्त गरिएको छ। कम्पनीको वैशाख १७ गते बसेको बैठकले नियुक्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २० वैशाख २०७६ ०२:०७ शुक्रबार

सिबिआइएल_क्यापिटल_लिमिटेड नवराज_गिरी