अर्थ

घट्यो शोधनान्तर

काठमाडौं– चालु आर्थिक वर्षको माघ महिनामा आइपुग्दा मुलुकको शोधनान्तर  अवस्था घाटामा गए पनि सुधार आएको छ। चालु आवको यो अवधिमा  ४९ अर्ब ३२ करोड घाटामा रहेको छ।

गएको महिना पुससम्म मुलुकको शोधनान्तर घाटा ६३ अर्ब ६८ करोड थियो। एक महिनाको यो अवधिमा यस्तो घाटा १४ अर्ब ३६ करोडले घटेको छ। गएको आवको १८ अर्ब २८ करोड शोधनान्तर घाटा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ।

प्रकाशित: ३ चैत्र २०७५ १३:०७ आइतबार

राष्ट्र_बैंक शोधान्तर