अर्थ

धनगढीमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं – कृषि विकास बैंकले कैलालीको धनगढीस्थित गेटा आँखा अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, अस्पतालका निर्देशक डा.सुरेशकुमार पन्त र नेपाल नेत्रज्योती संघका उपाध्यक्ष चक्रबहादुर सिंहले संयूक्तरुपमा उक्त काउन्टर उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App