अर्थ

एक तोला सुनको मूल्य कति ?

काठमाडौं - सोमबार प्रतितोला सुनको मूल्य ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ। आइतबार ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन सोमबार एक सय रुपैयाँले बढेर ६२ हजार सात सय रुपैयाँ पुगेको हो।

 

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०७:०९ सोमबार

सुन तोला मूल्य