अर्थ

लुम्बिनी विकास बैंकको सहयोग

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले भरतपुर–८, चितवनस्थित माध्यमिक विद्यालय गौरीगन्जलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । 

बैंकका मुख्य व्यवस्थापक तथा कम्पनी सचिव हरिकृष्ण सुवेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलालाई सात थान कम्प्युटर लगायत शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०२:३० सोमबार

लुम्बिनी_विकास_बैंक चितवन माध्यमिक_विद्यालय_गौरीगन्ज शैक्षिक_सामग्री