अर्थ

एभरेष्ट बैंकको नयाँ रिटेल एसेट्स सञ्चालनमा

काठमाडौं – एभरेष्ट बैंकले ललितपुरको पुल्चोकमा रिटेल एसेट्स र शाखाको नयाँ भवन सञ्चालनमा ल्याएको छ। रिटेल र साखाको पञ्जाव नेशनल बैंकका कार्यकारी प्रमुख एलभी प्रभाकरले उद्घाटन गरेका हुन्। यो सँगै ग्राहकहरुले आधुनिक तथा प्रभावकारी सेवा पाउने एभरेष्ट बैकले प्रेस विज्ञप्तीर्माफत जनाएको छ। देशभरमा ८६ शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ रेभिन्यु कलेक्सन काउन्टर र ११६ ओटा एटिएम बुथ रहेको उक्त बैंकका ९.५ लाखभन्दा बढी ग्राहक रहेको जनाइएको छ।

प्रकाशित: १० पुस २०७५ ०८:०१ मंगलबार

एभरेष्ट_बैंक रिटेल_एसेट्स