अर्थ

एलजीको मदर्ली वासिङ क्याम्पेनिङ

काठमाडौं – एलजीले यस वर्षको जाडोमा मदर्ली वासिङ क्याम्पेनिङ सुरु गरेको छ। एलजी फ्रन्ट लोड वासिङ मेसिनमा आमाको हातले धोएको जस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ। नेपालमा यसको बजार ५० प्रतिशत रहेको कम्पनीको दाबी छ।

सिक्स मोसन प्रविधियुक्त वासिङ मेसिनको विशेषता भनेको एक घन्टाभन्दा कम समयमा लुगा धुनु रहेको कम्पनीको भनाइ छ। यसमा १० वर्षको वारेन्टी छ।

प्रकाशित: २१ मंसिर २०७५ ०३:३६ शुक्रबार

एलजी जाडो