अर्थ

ओरिएन्टका हिट कन्भेक्टर र गिजर

काठमाडौं – चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रालिको सहायक कम्पनी इओएल प्रालिले ओरिएन्टका इलेक्ट्रिक उत्पादनहरु बजारमा भित्र्याएको छ।

कम्पनीका अनुसार एउटा मोडलको हिट कन्भेक्टर, पाँचवटा मोडलको इलेक्ट्रिक गिजर, सात मोडलका एलइडी बल्ब, ६ मोडल एलइडी प्यानल लाइट र ११ वटा मोडलका एमसिबी ओरिएन्ट ब्रान्डअन्तर्गत छन् । इओएल प्रालि नेपालका लागि ओरिएन्टको आधिकारिक वितरक हो।

प्रकाशित: १० मंसिर २०७५ ०४:०० सोमबार

सिजी_इलेक्ट्रोनिक्स