अर्थ

बाल्ट्राको गिजर र हिटर

काठमाडौं – बाल्ट्रा होम एप्लाइन्सेसले ‘बाल्ट्रा’ ब्रान्डका ग्यास तथा इलेक्ट्रोनिक हिटर र गिजर बजारमा ल्याएको छ । घर, होटल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजर बजेट सुहाउँदो र नविनतम प्रविधि प्रयोग गरी बनाइएको छ। 

त्यसैगरी, बाल्ट्राले जाडोयामको लागि पिटिसी वाल हिटर पनि ल्याएको छ । घरको भित्तामा राख्न सकिने पिटिसी वाल हिटरमा डिजिटर डिस्प्ले र रिमोट कन्ट्रोल समेत रहेको कम्पनीको भनाइ छ । एफेक्ट र क्यालोर नामक दुई फरक मोडलमा उपलब्ध यस हिटर नेपालमै पहिलोपटक ल्याएको कम्पनीको दाबी छ। 

 

प्रकाशित: ५ मंसिर २०७५ ०२:१७ बुधबार

बाल्ट्रा_होम_एप्लाइन्सेस