अर्थ

एप्पलका तीन नयाँ फोन आउँदै

काठमाडौं – एप्पल मोबाइल फोनको नेपालका लागि आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ। 

कम्पनीले मंसिर ७ गते आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर नेपालमा सार्वजनिक गर्ने एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रकाशित: ५ मंसिर २०७५ ०२:०१ बुधबार

एप्पल_मोबाइल