अर्थ

नबिल बैंक–नर्भिक अस्पताल सम्झौता

काठमाडौं – नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने भएका छन्। छुटका लागि नबिल बैंक र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएकोे छ।

सम्झौता बमोजिम नर्भिक अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष दिनेछ।

आपतकालीन अवस्थामा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ कार्तिक २०७५ ०५:४० शुक्रबार

नबिल_बैंक