अर्थ

बुलिङटार र रामपुरमा नेपाल बंगलादेश बैंक

काठमाडौं – नेपाल बंलादेश बैंक लिमिटेडले नवलपरासीको बुलिङटार र सल्यानको रामपुर कालीमाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शाखा खोलेको जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०४:१० बुधबार

नेपाल_बंलादेश_बैंक नवलपरासी सल्यान