अर्थ

टिभिएसको -याली

काठमाडौं – टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचे विश्वभर तीन लाख बिक्री भएको छ। यसैको खुसियाली मनाउन टिभिएस मोटरले नेपालमा -याली गरेको छ।

यस सन्दर्भमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टेकुको टिभिएस सोरुम उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ आश्विन २०७५ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App