अर्थ

ग्राट्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान

काठमाडौं – नेपालको लागि केनस्टार ब्रान्डको अधिकृत बिक्रेता सनराइज अप्लाइन्सेजले डिसा कर्पोरेसन, दुबईसँगको सहकार्यमा एसियाको दुबई, कुवेत, ओमान तथा मिडिल–इस्टमा ख्यातिप्राप्त ग्राट्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान नेपाल भित्र्याएको छ।

डिसा कर्पोरेसनका म्यानेजिङ डाइरेक्टर योगेश महाजनले नेपाल भित्रिने सामानहरु उच्च विशेषतायुक्त र प्राविधिक रुपमा अब्बल रहेको दाबी गर्छन् । कम मूल्यमा गुणस्तरीय सामान पाइने पनि कम्पनीले दाबी गरेको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०५:२९ आइतबार

ग्राट्स_ब्रान्ड इलेक्ट्रोनिक्स_सामान