काठमाडौं – डाबर नेपालले रियल बर्स्ट जुसमा नयाँ स्वादको रसिलो अरेन्ज र ट्यान्जी लेमन जुस बजारमा ल्याएको छ।
रियल बर्स्ट अरेन्ज र लेमनले लाइट एन्ड रिफ्रेसिङ अनुभूति गराउने कम्पनीको दाबी छ । रियल बर्स्ट अरेन्ज र लेमनको एक लिटर प्याक एक सय ६० र दुई सय मिलिलिटर प्याक २५ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ।
प्रकाशित: ११ आश्विन २०७५ ०४:२९ बिहीबार