अर्थ

नबिल कार्डबाहकलाई ग्रान्डीमा छुट

काठमाडौं – नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने भएका छन् । नबिल र ग्रान्डीबीच उक्त सेवाका लागि सम्झौता भएकोे छ।

विषेश छुट बाह्य सेवा, औषधि तथा चिकित्सकीय सामग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज (बाहिरी परामर्श शुल्कबाहेक अन्य सम्पूर्ण सुविधा) मा लागू हुने बताइएको छ।

प्रकाशित: ८ आश्विन २०७५ ०६:२९ सोमबार

नबिल_बैंक