अर्थ

ओपोका विजेतालाई पुरस्कार

काठमाडौं – ओपोले तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेस्ट’का विजेतालाई पुरस्कार वितरण गरेको छ।

काठमाडौंको कमलपोखरीस्थित आफ्नै ग्राहक सेवा केन्द्रमा ओपोले विजेताहरु प्रकृति ढुंगाना, स्मृति श्रेष्ठ र सरिना गुरुङलाई पुरस्कृत गरेको हो। ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले विजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए।

प्रकाशित: ५ आश्विन २०७५ ०५:४३ शुक्रबार

ओपो पुरस्कार