अर्थ

दसौं कृति अवार्ड सम्पन्न

काठमाडौं – नेपाल आइस दसौं कृति अवार्डस २०७५ भएको छ । नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा २८ विधामा विज्ञापन कम्पनीलाई अवार्ड वितरण गरिएको थियो। सो कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गरेको संघले जनाएको छ। 

प्रकाशित: १३ भाद्र २०७५ ०४:३९ बुधबार

कृति_अवार्ड गोकुलप्रसाद_बास्कोटा